HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
विद्युत् प्रणालीको समस्या तत्काल सम्बोधन गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।  
नेताका नामका प्रतिष्ठानलाई यसरी दिइन्छ राज्यकोषको करोडौं अनुदानदेखि सरकारी जग्गासम्म नेताका नाममा खुलेका र कुनै दलविशेषको निकट भएर काम गरिरहेका प्रतिष्ठान र संस्थालाई सरकारले राष्ट्रको ढुकुटीबाट झिकेर अनुदान मात्र दिएको छैन, सरकारी जग्गा समेत बाँडेको छ।