HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान, आजै काठमाडौं फर्कने प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन्। सशस्त्र प्रहरीको बीओपी निरीक्षण र विकास निर्माणका कामको अवोकलनका लागि प्रधानमन्त्री ताप्लेजुङ प्रस्थान गरेका हुन्।
निजी क्षेत्रको साथबिना अर्थतन्त्र गतिशिल बन्दैनः अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन्।