HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
प्रधानमन्त्री कार्यालयकै मूल्याङ्कनमा दाहाल सरकारको काम निराशाजनक
प्रधानमन्त्री कार्यालयकै मूल्याङ्कनमा दाहाल सरकारको काम निराशाजनक प्रधानमन्त्री कार्यालयकै मूल्याङ्नमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको काम निराशाजनक रहेको औल्याइएको छ।
‘शिक्षकका माग पूरा गर्न सरकार तयार छ’
‘शिक्षकका माग पूरा गर्न सरकार तयार छ’ कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकार तयार रहेको बताएका छन्।