HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
आवश्यक सेवामा हडताल गर्न निषेध सहित यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय सरकारले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ।
निजामती सेवा ऐन बनाउँदै बागमती सरकार संघीय सरकारले बेवास्ता गरेपछि बागमती प्रदेश सरकारले साझा ऐन बनाउन लागेको छ।