बागमतीका आठ मन्त्रीले लिए शपथ
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्री नियुक्त
बागमती प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका छन्।