HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
ज्यानमारा क्रसरलाई चार करोडको ठेक्का
ज्यानमारा क्रसरलाई चार करोडको ठेक्का नगरपालिकासँग गरेको सम्झौता अनुसार मापदण्डभित्र रहेर जय बजरङ्ग एक्लैले गिट्टी बालुवा संकलनको काम गर्नुपर्ने हो । तर, जय बजरंगका सञ्चालक शर्माले आफु एक्लैले उक्त काम गर्न नसक्ने भन्दै अन्य उद्योगलाई पनि काम लगाएको बताउँछन् ।
व्यक्तिगत गोपनीयता धरापमा पार्ने दूरसञ्चार प्राधिकरणकाे रु.१ अर्बको ठेक्का
व्यक्तिगत गोपनीयता धरापमा पार्ने दूरसञ्चार प्राधिकरणकाे रु.१ अर्बको ठेक्का ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदाता कम्पनीसँग अनियमित रुपमा करीब रु.१ अर्बको ठेक्का दिएको छ।