आधा करोड सकियो, तर जुर्न सकेन प्रदेश ५ को राजधानी र नाम प्रदेशको नाम र राजधानी तय गर्न समिति र परामर्शदाताको नाममा झण्डै आधा करोड खर्च भइसक्दा पनि प्रदेश ५ को नाम र राजधानी टुङ्गो लाग्ने सुरसार नै छैन।
मन्त्री बाँस्कोटाले कमिसन डिल गरेका मिश्र को हुन् ? सेक्युरिटी प्रिन्टिङ खरीद प्रकरणमा विजयप्रकाश मिश्र ठेकेदारको एजेन्ट, संसदमा विज्ञ, अनियमितताबारे उजुरीकर्ता र मन्त्रीसँग ७० करोडको बार्गेनिङ गर्ने बहुभूमिकामा देखिन्छन् ।