HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
फेरि अघि बढ्यो बेगनास-रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनाको काम
फेरि अघि बढ्यो बेगनास-रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनाको काम नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास र रूपा तालबाट पम्प स्टोरेज गरेर विद्युत् निकाल्ने परियोजना पुनः अघि बढाएको छ।
मापसे गरेर स्कूल बस चलाउने दुई चालक कारबाहीमा
मापसे गरेर स्कूल बस चलाउने दुई चालक कारबाहीमा एकाबिहानै मादक पदार्थ सेवन (मापसे) गरेर स्कूल बस चलाएका दुई जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ।