HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
सनफ्लो को अफर

केएल दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयलले सनफ्लो सनफ्लावर तेलमा हीराको हार र हीराको सेट जित्ने योजना ल्याएको छ ।

लगानी भित्र्याउन तीन तहको सरकारबीच प्रतिश्पर्धाः ढकाल

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा गए पछि लगानी भित्र्याउन तीन तहको सरकार बीच प्रतिपश्र्धा नै चलेको बताएका छन् ।