HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
व्यवसाय बन्दै पराल तह लगाउन शुरू भएको च्याउखेती खेर गइरहेको पराल उपयोगका लागि गरिएको च्याउखेती अहिले व्यावसायिक भएको छ। गत आर्थिक वर्ष नेपालमा १३ हजार २४१ मेट्रिक टन च्याउ उत्पादन भएको थियो।
बाराको कोल्हवीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सुझाव, वन क्षेत्र कम रहेको दाबी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले बाराको कोल्हवीमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारलाई सुझाव दिएको छ।