HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
राखेपका सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए पद तथा गोपनीयताको शपथ राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
खेलकुदमा कीर्तिमानी वर्ष–२०७६ बी डिभिजन लिग, विश्वकप फुटबल छनोटदेखि स्थानीय स्तरका सम्पूर्ण खेलकुद गतिविधि बन्दाबन्दीका कारण स्थगित छन्। तर, २०७६ नेपाल खेलकुदका लागि कीर्तिमानी वर्ष बन्न पुग्यो ।