HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
‘गोर्खा बिनिथ द ब्रेभरी’को प्रवर्द्धनमा खुकुरी रमको सहकार्य भिक्टोरिया क्रस प्राप्त पहिलो गोर्खाली सर्जेन्ट कुलबीर थापाको जीवनीमा आधारित चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’को प्रवद्र्धनमा खुकुरी रमले सहकार्य गर्ने भएको छ। 
कृषि विकास ब्यांकको खाता अब अनलाइनबाटै कृषि विकास ब्यांकले शून्य मौजदातमा घरबाटै खाता खोल्ने सुविधा दिएको छ । यो ब्यांकले आफ्ना सेवालाई विविधीकरण तथा आधुनिक गर्दै जाने क्रममा नयाँ ग्राहक आकर्षित गर्न अनलाइनबाटै खाता खोल्ने व्यवस्था मिलाएको छ ।