HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न ट्रेड युनियनहरूको माग तीनवटा ट्रेड युनियनहरूले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्ने गरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन्। सामाजिक सुरक्षा दिवसको अवशर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न मा गरेका हुन्।
यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण एशियाली विकास ब्यांकले यो वर्ष नेपालको अर्थतन्त्रको विस्तार असाध्यै सुस्त हुने अनुमान गरेको छ। ब्यांकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै हुने आकलन सार्वजनिक गरेको हो।