विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ।
एनसेलले कोरोनासम्बन्धी जनसचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र यूनिसेफसँग सहकार्य गर्दै एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रितहुँदै विभिन्नअभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूनिसेफ नेपालसँग सहकार्य गरेको छ।