भारतलाई बिजुली बिक्री गर्ने ढोका खुल्यो, प्राधिकरणका प्रमुख भन्छन्- 'अब वर्षायामको बिजुली खेर जाँदैन'
वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्ने सम्भावना हेरिरहेको नेपाललाई भारतको नयाँ कार्यविधिपछि राहत मिलेको छ। यो कार्यविधिका कारण आगामी वर्षायाममा नेपालमा खपत भएर बढी हुने विद्युत् भारत निर्यात गर्ने सम्भावना बढेको छ।
शेयर बजारमा उत्साह, नेप्से परिसूचकमा ९२ अंकको छलाङ
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर बजारलाई प्रभावित पार्ने कुनै नीतिगत व्यवस्था अघि नसारेपछि हौसिएका लगानीकर्ताका कारण सोमबार शेयर बजार फराकिलो अंकले बढेको छ। शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेर २ हजार ५८६ विन्दुमा पुगेको छ।