समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
स्थानीय चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पीसीएल नर्सिङ भर्नाका लागि ३३ कलेजलाई अनुमति
प्रधानमन्त्रीको आश्वासनपछि मधेशका मुख्यमन्त्री र मन्त्रीको धर्ना स्थगित
स्थानान्तरण गरी चितवन ल्याइएका अर्ना र बाह्रसिङ्गे सकिए
वामदेव र बाबुरामले हँसिया हथौडा चिह्न लिएर चुनाव लड्ने
नेपाली जहाजलाई लगाएको प्रतिबन्ध किन फुकुवा गर्दैन ईयू?
डेढ सय वर्षपछि रागमा रम्दै महिला
छोराको न्यायका लागि ऋण निकालेर काठमाडौं पुगेकी आमा दैनिक सडकमा
राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता आएको जानकारी संसद् बैठकलाई दिइने
दक्षिणएशिया, नेपाल र भारत
विधेयकले पुछ्न नसकेको द्वन्द्वपीडितको आँसु (तस्वीरहरू)
कोभिड-१९
अन्तर्वार्ता
हिमालखबर
‘स्थानीय चुनाव समयमै नगरे लोकतन्त्र धर्मराउँछ’
‘निर्वाचन आयोग जहिल्यै एक महीनाभित्र चुनाव गर्न सक्ने गरी तयारी हालतमा बस्नुपर्छ। निर्वाचन मिति घोषणा भएपछि १२० दिनै चाहिन्छ भनेर बस्न पाइँदैन।’
मुकेश पोखरेल
‘एमालेका गतिविधि विश्लेषण गरिरहेको छु’
‘गत २८ फागुन २०७८ मा केपी ओलीले एकलौटी निर्णय गरेर सबै कमिटी भङ्ग गरे। त्यसपछि मैले माधव नेपाल लगायत साथीहरूलाई नयाँ पार्टी खोलौं भनेको हुँ।’
हिमालखबर
‘प्रचण्डजीले महाधिवेशन हलमा कान समातेर उठबस गर्नुपर्थ्याे ’
सप्रेको दाहाल भएको भए हामी आयौं भनेर दगुर्दै जान्थ्यौं। तर, बिग्रेको प्रचण्ड भएको हुनाले हामी गएनौं।
हिमालखबर
‘गठबन्धन भत्कियो भने मुलुकलाई अर्ली इलेक्सनमा लगिन्छ’
‘अहिले पनि गठबन्धन होइन, नयाँ तरीकासँग अघि बढ्नुपर्छ भन्ने मनोवृत्तिले काम गर्न थाल्यो भने ओली र देउवाबीच हिजोको जस्तो गठबन्धन फेरि बन्दैन भनेर नकार्न सकिन्न।’
हिमालखबर
‘कांग्रेसले चुनावमा कसैसँग तालमेल गर्दैन’
फेरि पनि अल्पमत र बहुमतको कुरा समाते पार्टी पुरानै अवस्थामा फर्कन्छौं। अब हामी सबै एउटै डुङ्गामा छाैं, एउटा डुब्दा सबै डुब्छौं।
हिमालखबर
‘तानाशाहहरू संसार बदल्न चाहन्छन्, तर आफैं बदलिन चाहँदैनन्’
‘सामाजिक अन्यायको विरोध गर्नै पर्छ। तर, द्वेष-हिंसा होइन, प्रज्ञा र करुणाका बलले। आफैंभित्रको हिंसाभावसँग जुझ्न नसके बाहिरको हिंसासँग पनि जुझ्नै सकिंदैन।’
हिमालखबर
नारायणगोपाल र गोपाल योञ्जन बाँचिरहँदा मैले मृत्यु पनि बिर्सिएछु
कहिलेकाहीं एक्लै बस्दा दुई चीजमा अलिकति पछुतो लाग्छ। एउटा गोपालले भनेको र अर्को नारायणले पनि मसँग असाध्यै गीत मागेको वेला गीत नलेखेको।
हिमालखबर
पार्टीहरूलाई निर्वाचन लड्न सरकारले अनुदान दिनुपर्छ
राजनीतिक दलहरूले सङ्गठन चलाउन र चुनावमा गर्ने खर्च तथा यसको स्रोत र पारदर्शिताबारे एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको कुराकानी:
हिमालखबर
‘अर्जुन लामाको हत्या मुद्दामा सभामुख सापकोटाकै अवरोध छ’
द्वन्द्वकालीन मुद्दाका आरोपीहरू विना छानबिन ठूलाठूला पदमा पुग्नु र अन्तर्राष्ट्रिय मञ्चमा निर्धक्क सहभागी हुनु दण्डहीनतालाई प्रश्रय दिनु हो।
सरिता दाहाल
‘कुनै पदमा मेरो दाबी छैन, महाधिवेशनले एकताको सन्देश दिन्छ’
‘अझै समय छ नि! अहिले नै हतारिनुपर्ने केही छैन। मुख्य पदको टुङ्गो ढिलै लाग्छ। पदाधिकारीमा महिला हुनुपर्ने आवाज उठाउँदै आएकी छु।’
वीरेन्द्र रमण
‘मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिनुपर्छ’
‘बेटी पढाऊ बेटी बचाऊ अभियान र साइकल प्रकरणमा अख्तियारले अनियमितता देखाइसकेकाले मुख्यमन्त्रीको अनुहार लिएर चुनावमा जान सकिने अवस्था छैन।’
हिमालखबर
‘भारतीय प्रधानमन्त्री मोदीले मसँग ईपीजी प्रतिवेदन बुझ्छु भन्नुभएको थियो’
भारतका लागि नेपाली पूर्व राजदूत एवम् पूर्व कानूनमन्त्री नीलाम्बर आचार्यसँग नेपाल–भारत सम्बन्ध, सर्वोच्च अदालतमा देखिएको विवाद लगायत विषयमा कुराकानी:
अनिता भेटवाल
यूएन अवार्ड विजेता मल्ल भन्छिन्- छोरी मान्छेले गर्न नसक्ने कुनै काम नै हुँदैन
अहिले पनि मलाई धेरै मान्छे भन्छन्- तिमीले गरिरहेको काम छोरा मान्छेले गर्ने काम हो, छोरीले गर्न सक्दैनन्। उनीहरूले छोरी मान्छेले गर्न सक्ने काम भनेर अरू-अरू नै बताउँछन्।
हिमालखबर
‘प्रधानन्यायाधीश तीन महीना बिदा बस्नुपर्छ’
२०४८ मा नियुक्त भएकाहरू अहिले सर्वोच्चको नेतृत्वमा पुगेका छन्। सबैभन्दा बढी समस्या त्यतिवेला नियुक्ति पाएकाहरूमा देखिएको छ। भागबन्डा र कोटको खल्तीबाट नाम निकालेर नियुक्ति दिंदा यस्तो समस्या भएको हो।
सन्त गाहा मगर
‘दशैं-तिहारको भीडभाडले कोरोना बढ्नसक्छ’
अब कोरोना नै नआए पनि बर्डफ्लु आउनसक्छ। हरेक वर्ष मनसुनमा बाढी-पहिरो त पक्का आउँछ। त्यसका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा अहिलेको सीसीएमसी जस्तै तर स्थायी संरचना आवश्यक पर्छ।
वीरेन्द्र रमण
पहिलेभन्दा हाम्रो जनमत बढेको छः सीके राउत
अलग मधेशको नाराले चर्चामा आएका सीके राउत आफूले मधेशका मुद्दा भने नछोडेको बताउँछन्।
हिमालखबर
‘संस्कृतिलाई छुटाएर अनुवाद हुँदैन’
‘म उत्तर औपनिवेशिक शिक्षाको उत्पादन भएकाले मेरो भाषा-साहित्यको तालीम प्रायः अंग्रेजीमै भयो। त्यसै कारण नेपाली भाषामा लेख्ने आँट गरेको छैन।’
हिमालखबर
‘लोक सेवा तयारी गर्दाको पढ्ने बानीले मदन पुरस्कार विजेता बनायो’
यो पुस्तक लेखेपछि विश्राम लिने सोचेको थिएँ। मदन पुरस्कार घाेषणापछि जाँगर भरिएको छ। सबै कुरा पैसा मात्र पनि हुँदैन रहेछ भन्ने पनि लागेको छ।
हिमालखबर
‘उपेन्द्र यादवको पार्टीका दस्तावेज माओवादी अध्यक्ष दाहालकै फोटोकपी’
जनताको चाहना संघीयता हो, संघीयतालाई सबैले रुचाएका छन्। कुनै व्यक्ति खराब हुँदैमा संघीयता खराब भन्नु हुँदैन।
हिमालखबर
‘राजतन्त्र पतनको मुख्य कारण दरबार हत्याकाण्ड नै हो, त्यसपछि दरबारको रोशनी गयो’
भविष्यको कुरा कसैले भन्न सक्दैन। जुन गतिले सरकारहरू चलिरहेका छन्, त्यसैले राजा आउँछन् भन्ने दृष्टिकोण निम्त्याएको हो। तर, यो मत राख्नेहरूसँग कुन चाहिं राजा ल्याउने भन्ने जवाफ छैन। ज्ञानेन्द्र ल्याउने हो वा उनका छोरा वा उनका पनि छोरा?
हिमालखबर
‘खोट संविधानमा होइन, नेताहरूमा छ’
संविधान दिवसको सन्दर्भमा संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग गरिएको कुराकानी:
हिमालखबर
‘माओवादी र एकीकृत समाजवादीलाई यो अन्तिम अवसर हो’
हिमालखबर
‘एमसीसी नेपालको हितमा छ, संसद्बाट अनुमोदन गर्नैपर्छ’
एमसीसी सम्झौतामा खुला प्रतिस्पर्धाको अवधारणा छ। जहाँ जुनसुकै देशकाले पनि प्रतिस्पर्धा गर्न सक्दछन्। जसले राम्रो प्रस्ताव ल्याउँछ, जो योग्य छ, उसलाई छनोट गरिन्छ।
हिमालखबर
सरकारमा सहभागी हुने सम्भावना छैनः महन्थ ठाकुर
हिमालखबर
निर्देशिका सच्चिए राजीनामा फिर्ता लिन्छुः मीन विश्वकर्मा
हिमालखबर
‘सभामुखले हामीलाई महाअभियोगतर्फ डोर्याउँदै हुनुहुन्छ’
हिमालखबर
‘मधेशमा नेता छन्, नेतृत्व छैन’
‘मधेशका मुद्दा हराउन थालेका छन्, जातिगत राजनीति हावी बन्दै गएको छ। अहिले मधेशी दलका नेताहरू कोही यादवको माईजन (मुखिया) बनेका छन् कोही ब्राह्मणको माईजन। समग्रमा मधेशको वास्तविक अजेन्डा हराएको छ।’
हिमालखबर
'त्यो वेला हिंडाइ नै विश्वविद्यालय थियो’
बास बस्न दिनेले आदरसाथ राख्थे, माया गर्थे, स्नेह गर्थे। अतिथि देवो भवः अर्थात् पाहुनालाई देवता ठान्ने चलन हुन्थ्यो। गाउँमा खानलाउन पुग्नेले बास बस्न दिन्थे।
सरिता दाहाल
‘कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी छैन’
नमिलेको घर र मिलेर बसेको घरमा कति फरक हुन्छ? पार्टी भनेको पनि घर नै हो। पार्टी अप्ठ्यारो अवस्थामा पुगेको छ। मैले आफ्ना तर्फबाट केपी कमरेडलाई भनेकी छु- अब तपाईंले पार्टी हाँक्न सक्नुहुन्न।
हिमालखबर
‘फ्लू र कोरोनाको संक्रमणले हुने ट्वीन्डेमिक जोखिमपूर्ण’
ट्वीन्डेमिकका बारेमा बल्ल बहस हुँदै छ। यसलाई चिन्न परीक्षण नै आवश्यक पर्छ। यसो गर्दा परामर्शदेखि उपचारमा कोरोनाभन्दा फरक तरिका अपनाउन सकिन्छ।
Previous
1
2
3
4
5
Next
समाचार
वीरेन्द्र रमण
प्रधानमन्त्रीको आश्वासनपछि मधेशका मुख्यमन्त्री र मन्त्रीको धर्ना स्थगित
प्रहरी समायोजनको माग गर्दै धर्नामा बसेका मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले आन्दोलन स्थगित गरेका छन्।
हिमालखबर
स्थानान्तरण गरी चितवन ल्याइएका अर्ना र बाह्रसिङ्गे सकिए
वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन्।
हिमालखबर
नेपालको पार्टीलाई ‘विशिष्ट रुपमा’ राखेर सीट बाँडफाँडको तयारी
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई ‘विशिष्ट रुपमा’ राखेर गठबन्धन कार्यदलले सीट बाँडफाँडको तयारी गरेको छ।
टिप्पणी
असमानताको कारक जातीय अर्थतन्त्र
जातका आधारमा श्रमलाई स्वीकार वा अस्वीकार गर्ने परम्पराले आर्थिक असमानता बढाइरहेको छ।
'गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ'
अर्थतन्त्र नबुझेका र नैतिक रूपमा गम्भीर आरोप लागेका व्यक्ति अर्थमन्त्री हुँदा देश भँड्खालोमा जान्छ। यो राजनीतिक नेतृत्वले बुझ्नुपर्ने कुरा हो।
बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन
निष्काम कर्मको कुरा गर्ने तर असल र खराब नछुट्याउने गीतामा वर्णित कृष्णको कर्मयोग दर्शन खोक्रो रहेको बीपी कोइरालाको ठम्याइ देखिन्छ।
अर्थ
बिटक्वाइन सहितका भर्चुअल करेन्सीको कारोबार गरे कारबाही गर्ने राष्ट्र ब्यांकको चेतावनी
नेपाल राष्ट्र ब्यांकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमा लगानी नगर्न चेतावनी दिएको छ।
घोराही सिमेन्टले प्रिमियममा ७९ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्ने
घोराही सिमेन्टले प्रिमियममा ७९ लाख ४३ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
एनएमबी ब्यांक र आईएफसी बीच सहकार्य
एनएमबी ब्यांक लिमिटेडले विश्व ब्यांक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट दुई करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.