HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
ब्याजदर अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने व्यवसायीको माग
ब्याजदर अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने व्यवसायीको माग ब्यांक तथा वित्तीय संस्थाले ब्याजदरको अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने नेपाल वितरक संघ सम्बद्ध व्यवसायीले माग गरेका छन्।
जडीबुटीको निर्यात ६ गुणा बढ्यो, तर यार्सागुम्बाको निर्यात घट्यो  
जडीबुटीको निर्यात ६ गुणा बढ्यो, तर यार्सागुम्बाको निर्यात घट्यो   भारततर्फ जडीबुटीको निर्यात करीब ६ गुणाले बढेको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत साउनदेखि कात्तिक मसान्तसम्ममा भारततर्फ रू. ३१ करोड ३७ लाख मूल्य बराबरको जडीबुटी निकासी भएको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा ५९१ प्रतिशत धेरै हो।