HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीमा
कोराेना बीमाको भुक्तानी एक साताभित्र गर्न निर्देशन, १३ हजार दाबी भुक्तानी तत्काल गर्नुपर्ने
कोराेना बीमाको भुक्तानी एक साताभित्र गर्न निर्देशन, १३ हजार दाबी भुक्तानी तत्काल गर्नुपर्ने सरकारले बीमा समितिलाई कोरोना बीमाको दाबी परेका सबै बीमालेखको भुक्तानी एक साताभित्र गर्न निर्देशन दिएको छ। बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरूको भुक्तानी रोकिएको विषयमा अर्थ मन्त्रालयले चासो देखाएको हो।