HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
राष्ट्रिय गानका रचयितालाई ५० हजार भत्ता दिने सहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
राष्ट्रिय गानका रचयितालाई ५० हजार भत्ता दिने सहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय सरकारले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने भएको छ।
मुख्यमन्त्री कार्यालयमा १७५ दिनमा २०३ बैठक, अर्थमा एक दिनको बैठक भत्ता ३२ हजार
मुख्यमन्त्री कार्यालयमा १७५ दिनमा २०३ बैठक, अर्थमा एक दिनको बैठक भत्ता ३२ हजार मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भत्ताका लागि कार्यालय खुलेको दिनभन्दा बढी बैठक बसेको देखाइएको छ भने अर्थ मन्त्रालयमा एक जनाले एक दिनमा बैठक भत्ता मात्रै ३२ हजार बुझेको पाइएको छ।