HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्- प्रदेशको औचित्य सावित गर्नेछौं
गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्- प्रदेशको औचित्य सावित गर्नेछौं गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले संघीयताको औचित्य सावित गर्ने बताएका छन्।
महाअभियोग जीवितै छ, आगामी संसद्मा छलफल हुन्छ: सरकार
महाअभियोग जीवितै छ, आगामी संसद्मा छलफल हुन्छ: सरकार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव जीवितै रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।