HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
कोशी प्रदेश प्रमुखले सनाखतका लागि बोलाए सांसद कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाएका छन्।
माओवादीले सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलायो नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।