HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
प्रदेशलाई प्रहरी हस्तान्तरण गर्न एक साताको अल्टिमेटम
प्रदेशलाई प्रहरी हस्तान्तरण गर्न एक साताको अल्टिमेटम मधेश प्रदेश सरकारले एक साताभित्र प्रहरी समायोजन प्रक्रिया अघि बढाउन संघीय सरकारलाई अल्टिमेटम दिएको छ।
जसपाका तीन मन्त्री फेरबदल
जसपाका तीन मन्त्री फेरबदल जनता समाजवादी पार्टी (जसपा)का मन्त्री फेरबदल भएका छन्।