HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
जसपाका कार्कीले लिए राज्यमन्त्रीको शपथ जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री बनेका छन्।
एमाले र माओवादीले भने- दीर्घकालीन महत्त्वका निर्णय नगर्नू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दीर्घकालीन महत्त्वका निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेका छन्।