HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
मधेश सरकारमा थपिए चार मन्त्री मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चार मन्त्री थपेका छन्।
जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।