मधेशका मुख्यमन्त्री यादवले गुमाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाको विश्वास गुमाएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ।
डेढ वर्षमै बागमतीमा २१ जना मन्त्री
नेकपा (एकीकृत समाजवादी)लाई मन्त्रालय तोक्न नसके गठबन्धन नै टुट्ने सम्भावना बढेपछि बागमती प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएको छ।