HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
प्रधानमन्त्री दाहाल भारत प्रस्थान
प्रधानमन्त्री दाहाल भारत प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन्।
संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ : दाहाल
संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ : दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा संक्रमणकालीन न्याय सम्बन्धीका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।