HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
अवैज्ञानिक आरडीटीः डब्लूएचओले सिफारिश नगरेको कम्पनीबाट किट किनियो, हतारमा सिध्याइयो
अवैज्ञानिक आरडीटीः डब्लूएचओले सिफारिश नगरेको कम्पनीबाट किट किनियो, हतारमा सिध्याइयो डब्लूएचओले प्रयोग नगर्न सिफारिश गरेको चिनियाँ कम्पनीको ७५ हजार थान आरडीटी किट किनेर ल्याएको सरकारले त्यसको गुणस्तरबारेको अध्ययन नतिजा आउनुअघि नै प्रदेशहरूमा बाँडिसकेको छ।
मेडिकल कलेजको शुल्क विवाद : लाचार सरकार गैरजिम्मेवार विश्वविद्यालय
मेडिकल कलेजको शुल्क विवाद : लाचार सरकार गैरजिम्मेवार विश्वविद्यालय चिकित्सा शिक्षामा सरकारले तोकेको शुल्क कार्यान्वयन गराउने जिम्मेवारी बोकेका त्रिवि र केयूले नै ठगी गर्ने कलेजहरूलाई प्रोत्साहन दिंदा विद्यार्थी मारमा परिरहेका छन्।