HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
चार करोडको स्रोत खुलाउन नसकेपछि पूर्व मन्त्री श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा
चार करोडको स्रोत खुलाउन नसकेपछि पूर्व मन्त्री श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा सम्पत्तिको स्रोत खुलाउन नसकेपछि पूर्व मन्त्री रामकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगले मुद्दा दायर गरेको छ।
चार महीनासम्म यातायात व्यवस्था कार्यालय कोशीको करोडौं रुपैयाँ राजस्व हाकिम र कर्मचारीको खल्तीमा
चार महीनासम्म यातायात व्यवस्था कार्यालय कोशीको करोडौं रुपैयाँ राजस्व हाकिम र कर्मचारीको खल्तीमा यातायात व्यवस्था कार्यालय कोशीको सवारी शाखाले चार महीनासम्म उठाएको राजस्व सरकारी खातामा जम्मा नगरी प्रमुख र कर्मचारीको मिलेमतोमा हिनामिना गरेको खुलेको छ।