HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
नक्कली शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता
नक्कली शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता भएको छ।
मल खरीदमा एक अर्ब भ्रष्टाचार, कृषि कम्पनीका प्रबन्ध सञ्चालक सहित १० जना विरुद्ध मुद्दा
मल खरीदमा एक अर्ब भ्रष्टाचार, कृषि कम्पनीका प्रबन्ध सञ्चालक सहित १० जना विरुद्ध मुद्दा मल खरीदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सहित १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।