HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारी कार्यालयका चर्पी किन फोहोर ? सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं। फोहोर चर्पी असभ्यताको प्रतीक हो।