HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो वित्तीय विवरणमा छेडखानी गरी सर्वसाधारणलाई झुक्याएर महँगो मूल्यमा शेयर बेच्न खोजेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासन (आईपीओ)को प्रक्रिया तत्कालका लागि रोकिएको छ।
आजदेखि पेट्रोल र डिजेलको मूल्यवृद्धि
आजदेखि पेट्रोल र डिजेलको मूल्यवृद्धि नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ।