भारतबाट इन्धनको मूल्य घटेर आयो, निगम भन्छन्- नेपालमा मूल्य घट्दैन भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँका दरले घटाएको छ।