देशका शहरी क्षेत्रमा ११ हजार स्मार्ट सडक बत्ती जडान
‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत देशभर साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रीट लाइट) जडान गरिएको छ।
भारतसँग फुकोट कर्णाली र तल्लो अरुण निर्माण सम्झौता
फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि भारतसँग सम्झौता भएको छ।