खेलकुद « Himalkhabar.com :: A Complete Nepali Political News Portal


खेलकुद

यु–१९ राष्ट्रिय क्रिकेट टिम तयार

यु–१९ राष्ट्रिय क्रिकेट टिम तयार

मलेसियामा २० वैशाखदेखि आयोजना हुने एसिसी यु–१९ एलिट कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ क्यानले भुवन कार्कीको कप्तानीमा टिम तयार गरेको छ । ... (बाँकी अंश »)

ट्रायथलनमा भाग लिने फिलिपिन्स प्रस्थान

 ट्रायथलनमा भाग लिने फिलिपिन्स प्रस्थान

वैशाख १२ देखि १६ गतेसम्म फिलिपिन्समा सञ्चालन हुने एसियाली ट्रायथलन प्रतियोगितामा सहभागी हुन एक खेलाडीसहित तीन सदस्यीय नेपाली टोली १० बैशाखमा त्यसतर्फ प्रस्थान गरेको छ ।... (बाँकी अंश »)

हङकङ नेपाली टोलीले जित्यो बुढासुब्बा गोल्डकप

हङकङ नेपाली टोलीले जित्यो बुढासुब्बा गोल्डकप

नेपाल आर्मीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै हङकङ नेपाली महासंघ टीमले पहिलो पटक गोल्डकपको उपाधि जितेको हो। गोल्डकप दोस्रो पटक सहभागी हङकङका लागी केल्भीन र डेडोज लियोन्सले गोल गरेका थिए। ... (बाँकी अंश »)

आइसिसि डिभिजन थ्रीका लागि खेलाडी छनौट

आइसिसि डिभिजन थ्रीका लागि खेलाडी छनौट

नेपाल क्रिकेट संघ(क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसि) डिभिजन थ्री खेल्ने खेलाडी छनौट गरेको छ । ... (बाँकी अंश »)

फिफा वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

फिफा वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

विश्व फुटबल महासङ्घ (फिफा)को वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ । ... (बाँकी अंश »)

सर्वोत्कृष्ट फुटबलर थापालाई अमार्टमेन्ट

सर्वोत्कृष्ट फुटबलर थापालाई अमार्टमेन्ट

राष्ट्रिय टीमका कप्तान सागर थापा(२८) सर्वोत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३० चैतमा थापालाई सर्वोत्कृष्ट घोषित गर्दै अमार्टमेन्ट उपहार दिने घोषणा गरेको हो ।... (बाँकी अंश »)

वर्ष खेलाडी सन्दीप राईलाई कार

वर्ष खेलाडी सन्दीप राईलाई कार

राष्ट्रिय टीमका डिफेन्डर सन्दीप राई एनसेल प्लेर अफ दि इयर घोषित भएका छन् । एसएमएस, प्रशिक्षक र खेलकुद पत्रकारको भोटबाट उक्कृष्ट छानिएका राईले कार उपहार पाएका छन् । ... (बाँकी अंश »)

बुढासुब्बा गोल्डकप शुरु

बुढासुब्बा गोल्डकप शुरु

बुढासुब्बा गोल्डकप फुटवल कपको १५ औं संस्करण धरानमा शुरु भएको छ ।... (बाँकी अंश »)

अफगानिस्तान ७ विकेटले विजयी

अफगानिस्तान ७ विकेटले विजयी

नेपाललाई ७ विकेटले पराजित गर्दै साविक विजेता अफगानिस्तानले एसीसी २०/२० क्रिकेट प्रतियोगिताको ट्रफी चौथो पटक हात पारेको छ । ... (बाँकी अंश »)

खेलेरै गाडी

खेलेरै गाडी

खेलेर कमाएको पैसाले किनेको गाडी चढ्ने नेपाली खेलाडीको संख्या बढ्दो छ। ... (बाँकी अंश »)

 Page 3 of 20 « 1  2  3  4  5 » ...  Last »