माओवादी बैठकले गरेन महरालाई निलम्बन
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सुन तस्करीको आरोपमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्न सकेन।
यूएईमा अलपत्र युवाहरूको उद्धारका लागि निवेदन यूएईमा अलपत्र परेका दुई युवाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन परेको छ।