‘खुशी लाग्न छोड्यो वा आत्मविश्वास खस्कियो भने सोच्नुपर्ने हुन्छ’
‘पहिले रमाईरमाई गरेको काम गर्न अहिले चाख लागेन, पहिला जे कुरामा खुशी लाग्थ्यो अहिले हरायो वा आत्मविश्वास खस्कियो भने मलाई केही भयो कि भनेर सोच्नुपर्ने हुन्छ। यस्ता संकेत देखिनासाथ मानसिक रोग विशेषज्ञलाई भेट्नुपर्छ।’
सिंचाइले बदल्दै छ महिलाको मुहार
सिंचाइ कुलो निर्माणबाट कर्णाली प्रदेशका जुम्ला, कालिकोट लगायत जिल्लामा कृषि उत्पादन र विद्युतीकरणमा मात्र टेवा पुर्याएको छैन, विकासको कामबाट प्राप्त आम्दानीले महिलाहरूको अवस्था फेरिएको छ।