HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)
खै कहाँ छ शान्ति ?
खै कहाँ छ शान्ति ? हो, हामीकहाँ दशक लामो सशस्त्र हिंसा अन्त्य भएको छ । तर, असमान शक्ति सम्बन्धका आधारमा निर्मित अनेक यस्ता हिंसा छन्, जो भविष्यमा अर्को हिंसा जन्माउन कारक बन्न सक्छन् ।