HimalKhabar.com :: A Complete Nepali Political News Portal
फलो अप
दुई महीना बित्यो, सेनाको यातनाबाट चेपाङ युवा मृत्युको घटना अनुसन्धान भएन
दुई महीना बित्यो, सेनाको यातनाबाट चेपाङ युवा मृत्युको घटना अनुसन्धान भएन चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट राजकुमार चेपाङको मृत्यु भएको करीब दुई महीना बितिसक्दा पनि अनुसन्धानमा सेनाले प्रहरीलाई सहयोग गरेको छैन। मृतकका परिवारले सहमतिअनुसारको राहत समेत पाएका छैनन्।