HimalKhabar.com :: A Complete Nepali Political News Portal
उ बेलाको कुरो
म आमाको लागि छोराजस्तै छोरी
म आमाको लागि छोराजस्तै छोरी मेरी बुढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा मुवाले अड्की अड्की पुराना कुरा गर्नुहुन्छ । यसपालिको अंशमा मुख्यतः मुवाको आमा अनि दिदीबैनीबारे सुनाउनुभएको छ, वहाँकै शब्दमाः