HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेल
गणेश थापालाई फिफाको चेतावनी
गणेश थापालाई फिफाको चेतावनी अखिल नेपाल फूटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फूटबलका कुनै पनि गतिविधिमा संलग्न नहुन विश्व फूटबलको सर्वोच्च निकाय फिफाले चेतावनी दिएको छ।