HimalKhabar.com :: A Complete Nepali Political News Portal
भुटानी शरणार्थी सन्ताप
‘मोबाइलमा अमेरिकाबाट आवाज त आउँछ, छोराछोरी आउँदैनन्’
‘मोबाइलमा अमेरिकाबाट आवाज त आउँछ, छोराछोरी आउँदैनन्’ नक्कली भुटानी शरणार्थी प्रकरण चुलिएको वेला झापाका विभिन्न शिविरमा रहेका शरणार्थी भने आफ्नो देश जान नपाएको र परिवारसँग छुट्टिएर बस्नुपरेको पीरमा छन्।