HimalKhabar.com :: A Complete Nepali Political News Portal
विश्वकप लिग-२
घरेलु मैदानमा दुई उपलब्धि हासिल गर्ने मौका
घरेलु मैदानमा दुई उपलब्धि हासिल गर्ने मौका नेपाललाई घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग-२ को अन्तिम शृङ्खलामा जितेर एकदिवसीय वरीयता कायम राख्ने र विश्वकप छनोट प्रतियोगिताका लागि स्थान सुरक्षित बनाउने मौका छ।