HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तान्तरण अनुभव
छोरीलाई आत्मनिर्णयको अधिकार
छोरीलाई आत्मनिर्णयको अधिकार यस्तो देखिन्छ, अबका छोरी ‘घर खाने’ खालका होइनन्, आफ्नो जीवन स्वतन्त्र तरीकाले जिउने हुनुपर्छ। ‘आफ्नै निर्णय अन्तिम’ भन्न सक्ने बन्नुपर्छ।