HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिकलसेल दिवस
कसरी बच्ने सिकलसेल एनिमियाबाट?
कसरी बच्ने सिकलसेल एनिमियाबाट? विशेष गरेर पश्चिम तराईका पाँच जिल्लाका चार हजारभन्दा बढी मानिस प्रभावित भएको सिकलसेल एनिमियाबाट बच्न उपचारसँगै सचेतना फैलाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।