HimalKhabar.com :: A Complete Nepali Political News Portal
#सिकलसेल दिवस
कसरी बच्ने सिकलसेल एनिमियाबाट? विशेष गरेर पश्चिम तराईका पाँच जिल्लाका चार हजारभन्दा बढी मानिस प्रभावित भएको सिकलसेल एनिमियाबाट बच्न उपचारसँगै सचेतना फैलाउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।