HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूगोल शिक्षा बहस-४
त्रिभुवन विश्वविद्यालयमा पढ्दा, पढाउँदा
त्रिभुवन विश्वविद्यालयमा पढ्दा, पढाउँदा विश्वविद्यालयमा प्राज्ञिक वातावरण निर्माण गर्न र शिक्षकको स्तरीय शिक्षा दिने दायित्व एवं विद्यार्थीको विश्वस्तरीय गुणात्मक शिक्षा प्राप्त गर्ने अधिकार स्थापित गर्न त्रिवि नेतृत्वबाट जुन र जति काम हुनुपर्थ्यो त्यसमा कहिल्यै न्यूनतम ध्यान पनि दिइएन।