HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः दरबार हत्याकाण्ड
षड्यन्त्रको खेती
षड्यन्त्रको खेती नारायणहिटी हत्याकाण्डको फेरि पनि एउटा औपचारिक अनुसन्धान र खोजी जरुरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून्।