HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: अन्तर्राष्ट्रिय प्रसव फिस्टुला दिवस
स्वास्थ्यकर्मी नै चिन्दैनन् प्रसव फिस्टुला
स्वास्थ्यकर्मी नै चिन्दैनन् प्रसव फिस्टुला धरानस्थित बीपी प्रतिष्ठान, काठमाडौंको मोडल हस्पिटल र सुर्खेतको प्रादेशिक अस्पतालमा मात्र प्रसव फिस्टुलाको उपचार हुने भएपनि पहुँच नरहेका विरामी वर्षौंदेखि पीडा सहेरै बस्न बाध्य छन्।