HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: २०४६ सालको जनआन्दोलन
त्यो ‘बहुदल-बर्बरता’
त्यो ‘बहुदल-बर्बरता’ गृहमन्त्री योगप्रसाद उपाध्यायले जुलूसमा आएर ‘अब जनता र पुलिस मिल्नुपर्छ, मिल्नुहोस्’ भनेर मत्थर पार्ने प्रयास गरे। तर, भीड झन् उग्र भयो। ‘जनता र पुलिस एक हो भन्छस्? मार्दिम्?’ भन्दै नाराबाजी हुन थाल्यो।