HimalKhabar.com :: A Complete Nepali Political News Portal
#सन्दर्भ: विश्व सालक दिवस
सालक संरक्षणकी अभियन्ता तस्करी तथा बासस्थान विनाशका कारण सङ्कटग्रस्त जनावर सालकको संरक्षणमा डेढ दशकदेखि लागिरहेकी प्राणीशास्त्री र संरक्षणकर्मी तुलसीलक्ष्मी सुवालको प्रयास देश–विदेशमा प्रशंसित छ।