HimalKhabar.com :: A Complete Nepali Political News Portal
सशस्त्र द्वन्द्वका घाउ
बेपत्ता बुबाको खोजी गर्न पत्रकार बनेकी नगमाको १७ वर्षदेखिको प्रश्न- ‘खै मेरो बाबा?’
बेपत्ता बुबाको खोजी गर्न पत्रकार बनेकी नगमाको १७ वर्षदेखिको प्रश्न- ‘खै मेरो बाबा?’ द्वन्द्वकालमा बेपत्ता भएका बुबाको खोजीमा १७ वर्षदेखि भौंतारिइरहेकी नगमा माली थाकेकी छैनन्, बुबा फर्कने आशले खोजीमा ऊर्जा भरिरहेको छ।