HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश सभाका चार वर्ष
‘प्रदेश त स्थानीय तह जस्तो भएको छ’
‘प्रदेश त स्थानीय तह जस्तो भएको छ’ ‘संविधानले जति अधिकार प्रदेश सरकारलाई दिएको छ, संघले त्यति अधिकार प्रदेशका लागि छाडिदिनुपर्छ। त्यसपछि संघीयताको कार्यान्वयन हुन्छ र जनतामा संघीयताको अनुभूति हुन्छ।’