HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेश आन्दोलनको १५ वर्ष
दलहरूको सत्ताकेन्द्रित खेलले जनतामा निराशा
दलहरूको सत्ताकेन्द्रित खेलले जनतामा निराशा मधेश आन्दोलनको १५ वर्ष पुग्दा पनि मधेशकेन्द्रित दलहरू आर्थिक तथा सामाजिक रूपान्तरणभन्दा सत्ताकेन्द्रित खेलमा लागेपछि जनतामा निराशा छाएको छ।