HimalKhabar.com :: A Complete Nepali Political News Portal
के धर्मनिरपेक्षता संकटमा छ?
धार्मिक शासन चाहेका होइनौं
धार्मिक शासन चाहेका होइनौं यूरोपमा धर्मको नाममा पोपको शासन चल्यो, तर नेपालमा त कहिले पनि धर्मगुरुको शासन चलेन। अहिले पनि हिन्दू राष्ट्रको माग गर्दा धार्मिक शासन पद्धतिलाई अँगाल्‍नुपर्छ भनेका छैनौं, कानूनकै शासन स्थापित हुनुपर्छ भनेका हौं।