HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेस महाधिवेशनमा वाम नेता
ओली, नेपाल र दाहालको एउटै बोली
ओली, नेपाल र दाहालको एउटै बोली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा हुँदादेखि धमिलिएको सम्बन्धमा सुधार नआए पनि पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेपाली कांग्रेसको मञ्चमा भने एउटा विषयमा साझा धारणा राखे।