HimalKhabar.com :: A Complete Nepali Political News Portal
वन्यजन्तु
नेपालमा पहिलो पटक भेटियो ‘हरियो परेवा’
नेपालमा पहिलो पटक भेटियो ‘हरियो परेवा’ ९ मंसीरमा वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले झापामा अचम्मको हरियो परेवा देखे अनि तत्काल तस्वीर र भिडियो खिचे। त्यो अचम्मको परेवा ‘ग्रीन इम्पेरियल पिजन’, नेपालमै अहिलेसम्म नभेटिएको नयाँ परेवाको प्रजाति।