HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस
गिद्धलाई कावासोतीदेखि काश्मीरसम्म पछ्याउँदा
गिद्धलाई कावासोतीदेखि काश्मीरसम्म पछ्याउँदा गिद्धलाई ‘स्याटेलाइट ट्याग’ लगाएर पछ्याउँदा नवलपरासीको कावासोतीबाट शे-फोक्सुण्डो हुँदै हिमालमाथि विचरण गरेकोदेखि भारत-पाकिस्तानको सीमा क्षेत्र काश्मीर पुगेर घरजम बसालेको जस्ता रोचक तथ्य भेटिएका छन्।